मंगलबार ५ जेठ २०८३
राजनीति

कांग्रेसको वाग्मती प्रदेशस्तरीय भेला शुरु

सोमबार जेठ ४, २०८३/ Monday 05-18-26

धुलिखेल । नेपाली कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा वाग्मती प्रदेशस्तरीय भेला धुलिखेलमा सुरु भएको छ ।

भेलामा पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँलगायत सहभागी हुने जनाइएको छ ।

प्रदेशस्तरीय भेलामा संगठन, नीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया