शनिबार १३ असार २०८३
राजनीति

प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार असार १२, २०८३/ Friday 06-26-26

काठमाडौं । काठमाडौंस्थित सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा वर्तमान राजनीतिक अवस्था, प्रशासनिक गतिविधि तथा सरकारका नियमित एजेन्डामाथि छलफल हुने कार्यक्रम रहेको छ। साथै सरकारका समसामयिक निर्णय र विभिन्न नीतिगत विषयमा पनि मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया