सोमबार १८ श्रावण २०८३
बिजनेस

बालाजु औद्योगिक क्षेत्रस्थित ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको भीड

आइतबार श्रावण १७, २०८३/ Sunday 08-02-26

काठमाडौं। बजारमा एलपी ग्यासको अभाव चुलिएपछि बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यास उद्योगमा ग्यास लिन आउने उपभोक्ताको भीड बढेको छ।

विभिन्न ग्यास डिपोमा सिलिन्डर नपाएपछि सर्वसाधारण सिधै उद्योगमै पुगेर ग्यास लिन थालेका हुन्। बढ्दो मागका कारण उद्योग परिसरमा उपभोक्ताको उल्लेख्य भीड देखिएको छ।

 

तपाईको प्रतिक्रिया