काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ। बैठकमा समसामयिक विषयमा छलफल हुनुका साथै आवश्यक निर्णयहरू गरिने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकका लागि प्रधानमन्त्री शाहले सम्बन्धित मन्त्रीहरूलाई दिउँसो ४ बजे सिंहदरबारस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।
तपाईको प्रतिक्रिया