आइतबार २४ फाल्गुण २०८२
राजनीति

भीम रावललाई ठूलो झट्का: अछाम–१ मा कांग्रेसका भरत स्वाँरसंग पराजित

शनिबार फाल्गुण २३, २०८२/ Saturday 03-07-26

काठमाडौं ।पाँच दशक लामो राजनीतिक अनुभव भएका भीमबहादुर रावल नेपाली कम्युनिस्ट पार्टीबाट अछाम–१ मा चुनावी मैदानमा उत्रिए पनि पराजित भएका छन्।

रावलले १०,२३२ मत पाए, जबकि कांग्रेसका भरतबहादुर स्वाँरले १०,७५९ मत ल्याउँदै ५२६ मतको अन्तरले विजयी भए। नयाँ दलबाट पुनरागमनको प्रयास संगठनात्मक कमजोरीका कारण सफल हुन सकेन।

रावल २०३० सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय रहँदै आएका बौद्धिक नेता हुन्।

 

तपाईको प्रतिक्रिया