मंगलबार २६ फाल्गुण २०८२
राजनीति

गण्डकी, बागमती, मधेश प्रदेशमा एमालेको सुन्य सिट

सोमबार फाल्गुण २५, २०८२/ Monday 03-09-26

काठमाडौँ– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले ७ प्रदेशमध्ये गण्डकी, बागमती र मधेश प्रदेशमा एक सिट पनि जित्न सकेन।

अहिलेसम्म एमालेले ८ सिटमा विजय हासिल गरेको छ। जितेका क्षेत्रहरूमा बाँके–२ (मोहम्मद इस्तियाक राई), इलाम–२ (सुहाङ नेम्वाङ), दार्चुला–१ (गणेशसिँह ठगुन्ना), बझाङ–१ (ऐनबहादुर महर), धनकुटा–१ (राजेन्द्रकुमार राई), ताप्लेजुङ–१ (छितिज थेबे), दैलेख–२ (लक्ष्मीप्रसाद पोखरेल) र अछाम–२ (यज्ञबहादुर बोगटी) समावेश छन्। संखुवासभा–१ मा अर्जुनकुमार कार्की अग्रता कायम राखेका छन्।

 

तपाईको प्रतिक्रिया