काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक विषयहरूमा छलफल गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू गरिने सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया