मंगलबार १२ जेठ २०८३
राजनीति

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सोमबार जेठ ११, २०८३/ Monday 05-25-26

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा केहीबेरअघि बैठक प्रारम्भ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहको आह्वानमा बसेको यो नियमित मन्त्रिपरिषद् बैठक हो। बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया