सोमबार १५ असार २०८३
राजनीति

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

आइतबार असार १४, २०८३/ Sunday 06-28-26

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ। आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक केही समयका लागि स्थगित गर्ने घोषणा गरेका हुन्।

स्थगितपछि बस्ने अर्को बैठकमा पूर्वसांसद तथा पूर्वमन्त्री राजेन्द्र खरेलको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय गरिएको छ।

तपाईको प्रतिक्रिया