बुधबार १४ असोज २०८३
राजनीति

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार असोज १३, २०८३/ Tuesday 09-29-26

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक विषयसँगै सरकारका नियमित कार्यसूचीमाथि छलफल हुने छ।

बैठकमा सरकारको नियमित कामकारबाहीसँग सम्बन्धित विभिन्न विषयमा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया