सोमबार २३ कार्तिक २०८३
राजनीति

२४ सै घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले दियो प्रशासनलाई निर्देशन

सोमबार कार्तिक २३, २०८३/ Monday 11-09-26

काठमाडौं । सरकारले तिहारमा २४ सै घण्टा देउसी–भैलो खेल्न पाइने स्पष्ट पारेको छ ।

गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै सद्भावपूर्ण रूपमा देउसी–भैलो खेल्न आग्रह गरेको हो ।

मन्त्रालयले २४ सै घण्टा देउसी–भैलो सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया