शनिबार ५ मङ्सिर २०८३
राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे छलफल हुने

शुक्रबार मङ्सिर ४, २०८३/ Friday 11-20-26

काठमाडौं । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रस्तावित भारत भ्रमणका विषयमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तथा त्यससँग सम्बन्धित विषय बैठकमा छलफलका लागि प्रस्तुत हुने बताइएको छ।

 

तपाईको प्रतिक्रिया